प्रेम र एकदिनको डेटिङले सकियो सन्दीपको करियर [Video Report]

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जबर्जस्ती करणी गरेको अभियोगमा दोषी ठहर भएका छन्। दोषी ठहर भएसँगै उनको क्रिकेट करियरमा पनि धक्का लागेको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई शुक्रबार दोषी ठहर गरेको हो।

अदालतले घटना भएको बेला पीडित ‘गौशाला २६’ भने बालिग भएको ठहर गरेको छ। पुस ८ गतेदेखि लगातार भएको बहसपछि न्यायाधीश ढकालले फैसला गरेका हुन्। दोषी ठहर भएका लामिछानेलाई सजाय निर्धारणको लागि पुस २५ गते पेसी तोकिने अदालतले जनाएको छ। यसबारेको भिडियो रिर्पोट यहाँ प्रस्तुत गरिएको छ ।

Advertisement

More News last news
Loading...