रबि लामिछानेको पछि किन हात धोएर लाग्दै छन् कान्तिपुर सहितका मिडिया ? [भिडियोसहित]

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले कान्तिपुर दैनिकले निरन्तर रुपमा आफ्नो खोइरो खनेको भन्दै आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमार्फत उनले लामो स्पस्टिकरण लेख्दै कम्पनी छोडिसकेपछि पनि जिम्मेवारी जीवनभर लिनुपर्ने हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

लामिछानेले ग्यालेक्सी टिभीले कुनै सहकारीबाट ऋण लिनु वैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेको पनि बताएका छन्।

Advertisement

More News last news
Loading...