आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज सुनचाँदीको भाउ स्थिर रहेको छ । आज सुनकाे भाउ अस्ति शुक्रवारकाे जस्तै ताेलाकाे १ लाख १५ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ।

यस्तै, चाँदीकाे भाउ पनि आज स्थिर छ । चाँदी आज ताेलाकाे १ हजार ४ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

Advertisement

More News last news
Loading...