फेरि बढ्यो सुनको भाउ, कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपालमा आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । नेपालमा केही दिन लगातार घटेर आज सुनको मूल्य बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा हिजो नोभेम्बर १ तारिकका दिन सुनको मूल्य प्रतिऔंश १९९४ अमेरिकी डलरसम्म पुग्यो । आज भने प्रतिऔंश १९८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Advertisement

More News last news
Loading...