आज ह्वात्तै घट्यो पेट्रोलियम पर्दाथको मूल्य, कुनको कति ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ भने डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ।

आइतबार राति १२ बजेपछि लागु हुने गरी निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

Advertisement

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने छ।

More News last news
Loading...