ट्रुमीको नयाँ रिभ्यू नोट ‘यी सात उत्पादन जसले हेयर केयरलाई सघाउँछन्’

काठमाडौ l अमेरिकी प्रविधिबाट उत्पादित छाला तथा हेयर–केयर सामग्री ट्रुमीले ‘प्रोडक्ट रिभ्यू नोट’ जारी गर्दै यसकाउत्पादनहरुको विशेषताबारे प्रकाशपारेको छ । नेपालकालागि ट्रुमीको आधिकारिक विक्रेताकम्पनी ट्रु डेर्मा एसएलेजारी गरेको ‘रिभ्यू नोट’ मा ट्रुमीका स्किनतथा हेयर केयर प्रोडक्टहरुलाई सिनियर ब्युटिसियन र डेर्माटोलोजिस्टले समेत प्रशंसा गरेका छन्।

ट्रुमीले बजारमा हेयर केयरका सात महत्वपूर्ण सामग्रीहरु ल्याइसकेको छ । जसमा कपाल झर्ने समस्या समाधानका लागि ‘हेयरफल कन्ट्रोल स्याम्पो’ पर्छ । सल्फेट नभएको यो स्याम्पोले कपालझर्ने समस्याको मात्र समाधानगर्दैन, कपाललाई स्वस्थ राख्न र लामो बनाउन मद्दत गर्छ। ८ सय मिलिलिटरको प्याकमा उपलब्ध यसले कपालको जरादेखि टुप्पैसम्मका समस्यालाई निराकरण गर्छ।

Advertisement

सबैलाई आफ्नो कपाल मूलायम होस् भन्ने चाहना हुन्छ। त्यसका लागि ट्रुमीको केराटिन हेयर सिरम उपयुक्त छनौट हुनसक्छ। यसले कपालका लागि आवश्यक पोषक तत्वप्रदान गर्छ। यसको प्रयोगले कपाल स्पर्श गर्दा नै आनन्ददायक बनाइदिन्छ।१०० मिलिलिटरको बोतलमा उपलब्ध केटारिन हेयर सिरमले खस्रो र सुख्खा कपाल मुलायम राख्छ।

हाम्रो कपालमा प्राकृतिक रूपमा नै केराटिन नामक प्रोटिन पाइन्छ। त्यही केराटिनको शक्तिलाई ‘ट्रुमी केराटिन हेयर रिबोन्डिङ’ नामक सामग्रीले अझ सबल बनाइदिन्छ। नवीनतम फर्मुलाका आधारमा तयार गरिएको यो उत्पादनको प्रयोगले कपाललाई नरम र सीधा बनाउँछ। केराटिनको कमीकाकारण कपालमा निम्तिने सुख्खापन लगायतका समस्या आउँछन् । केराटिन हेयर रिबोन्डिङको प्रयोगले लट्टा पर्ने समस्या पनि कमी गरिदिन्छ।

हेयर–केयरका सन्दर्भमा ‘ट्रुमी हेयर ब्लिच पाउडर’ ले पनि उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । गोल्डेन र सेतो रङमाउपलब्धयो हेयर ब्लिचिङ पाउडर विशेषगरी कपालको लिफ्ट बढाउन र झर्ने समस्यानिराकरणका गर्नतयार पारिएको उत्पादनहो। ४०० ग्रामको प्याकमाउपलब्ध यो पाउडरमा लाइटनिङ एजेन्टकोको प्रयोग गरिएको छ ।

हेयर ब्लिचिङ पाउडर र हाइड्रोजन पेरोक्साइडको सम्मिश्रणबाट तयार गरिएको ट्रुमीको अर्को उत्पादन‘ट्रुमी डेभलपर’कपाल लाइटनिङ गर्नकालागि प्रयोग हुन्छ । ३देखि १२ प्रतिशतसम्मको अनुपातमा कपाल लाइङटिङ गर्न मिल्ने यो सामग्री एक हजार मिलिलिटरमा उपलव्ध छ। हानिकारक तत्वनभएको यो सामग्रीत्यत्तिकै सुगन्धितपनि छ ।

प्राकृतिक रूपमा नै कपालमापाइने प्रोटिनयुक्त तत्वको केराटिनको शक्ति बढाउन ‘ट्रुमी केराटिन ट्रिटमेन्ट स्पा’उपयोगी छ। यसमा पर्याप्त मात्रामा भएको कपालका लागिआवश्यक पोषक तत्व र भिटामिनले कपाललाई मुलायम राख्नका साथै कपालबिग्रने समस्याबाट मुक्ति दिन्छ। ५०० र १००० मिलिलिटरमाउपलब्ध यो केराटिन ट्रिटमेन्ट स्पाले कपालमा देखिने धेरै समस्यालाई न्युनिकरण गर्न सहयोग पुर्याउँछ।

शरीरमा आउने अनावश्यक रौँहरू हटाउन नसकेर दिक्क हुनुहुन्छ ? यदित्यसो हो भने ‘ट्रुमी हेयर वाक्स’ नै तपाईंकालागिअन्तिम समाधानहो। रौँआएको ठाउँको छालालाई उतिकै राम्रो बनाउँदै रौँहरू हटाउन प्रभावकारी हुनेगरी यो प्रडक्ट तयार गरिएको छ। यो हेयर वाक्स ६०० र ८०० ग्रामको प्याकेटमा उपलब्ध छ ।

ट्रुमीका हेयर–केयर ‘प्रोडक्ट रिभ्यू’गर्दै लागिसिनियर व्युटिसियन रुस्काश्रेष्ठ भन्छिन्, ‘ट्रमीका उत्पादनहरु प्लान्ट बेस प्रोडक्ट हुन् । यसले निकै अध्ययन गरेर गुणस्तरिय सामाग्री ल्याएको छ। यसका हेयर केराटीन, हेयर कलरिङ लगायत जतिपनि प्रोड्क्ट छन्, सबै गुणस्तरिय छन् ।’

त्यसैगरी, छाला रोग विशेषज्ञ डा. असित घिमिरेलेपनि ट्रु डर्माको स्तरीय प्रोडक्ट बजारमा ल्याएको संस्थाले नै ट्रुमीका हेयरकेयर सामग्रीलन्च गरेकाले यसमासिधै विश्वास गर्न सकिने बताउँछन्। ‘ट्रुमीका उत्पादनहरु नयाँहुन् तर भरपर्दा छन्।’

More News last news
Loading...