आज बढ्यो सुनको भाउ, तोलाको कति ? ✍️ नयाँपुस्ता डटकम २९ भाद्र २०८०, शुक्रबार १२:३५ काठमाण्डाै । सुन चाँदीको भाउ आज बढेको छ । सुनकाे भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ । Advertisement यस्तै, चाँदी ताेलाकाे एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।