‘आईएमई पे’ ले ल्यायो बुबाको मुख हेर्ने दिनलाई अफर

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै  ‘Memories with Father : Share the Joy’ नामक अफर सार्वजनिक गरेको छ ।

भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने याे अफरमा सेवाग्राहीले ‘आईएमई पे’ को फेसबुक पेजमा रहने बुवाको मुख हेर्ने दिन सम्बन्धित पोस्टमा आफू र आफ्नो बुबाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेखेर #babarama पनि राखेर पोस्ट गर्नुपर्नेछ।

Advertisement

प्राप्त कमेन्टहरू मध्ये सबैभन्दा उत्कृट (रोमाञ्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनाेट गरिने र विजेताहरूलाई Human Fit को पाँच हजार रुपैयाँ बराबरकाे उपहार प्रदान गरिने ‘आईएमई पे’ ले जनाएकाे छ।

More News last news
Loading...