भारतमा दुई हजारको नोट नचल्ने

काठमाडौं । भारतमा दुई हजारको नोट नचल्ने भएको छ। भारतीय केन्द्रीय बैंक (आरबीआई)ले दुई हजार दरको नोट नचल्ने घोषणा गरेको हो।

आरबीआईले ३० सेक्टेम्बरसम्म २०२३ सम्म मात्र दुई हजारको नोट चल्ने घोषणा गरेको छ।

Advertisement

More News last news
Loading...