आज वर्षको अन्तिम दिन कति छ सुनको भाउ ?

काठमाडौँ । २०७९ सालको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य स्थिर रहेको छ। बुधबार प्रति तोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको हो।

More News last news
Loading...