काठमाडौँ । मीन राशिको लागि नयाँ वर्ष वि.सं. २०८० साल अपेक्षाकृत धेरै शुभप्रद छैन । साढे साती शनिको साथमा अन्य कतिपय ग्रहहरू अनुकूल छैनन् । विशेष ठानिएको र होस भनेर जोड गरिएको काममा बढी अवरोध सृजना हुनेछ । त्यसका बाबजुत अप्रत्यासित रुपमा कुनै काम बनेर आकस्मिक उपलब्धि पनि हुनेछ । सोँच एकातिर काम अर्कोतिर हुनजाने जस्ता अप्रत्यासित एवं अनिश्चित स्थिति सृजना हुनसक्ने छ । पूरा राशिफल भिडियोमा:
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
