काठमाडौँ । कुम्भ राशिको लागि नयाँ वर्ष वि.सं. २०८० साल क्षतिखतिलगायतका विभिन्न प्रतिकूलताको बाबजुत वर्षको पूर्वार्ध तसै राहतप्रद रहने छ । रपनि गोचरग्रहपरिषद् पूर्णरुपमा अनुकूल नभएको हुनाले तपाईको लागि त्यति सहज नहुनसक्ने छ । विशेष महत्त्वको कामकार्य संपादन गर्नपर्दा यो कुरालाई हेकाना राखेर गर्नुपर्ला । जनव्यवहार तथा कार्यक्षेत्रमा सावधानी अप्नाउनु उचित हुनेछ । साथै आफ्नो आस्था एवं सिद्धान्तबाट विचिलित नभइ स्वकर्मशील रहनाले पनि थोरधेर उपलब्धि प्राप्तगर्न मद्दत मिल्ने छ । पूरा राशिफल भिडियोमा:
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
