आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। शुक्रबार प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।

 

 

 

More News last news
Loading...