कस्तो छ मकर राशिको नयाँ वर्ष ? हेर्नुहोस् २०८० सालको वार्षिक राशिफल

काठमाडौँ ।  मकर राशिका लागि वि.सं. २०८० साल संघर्षशील देखिएको छ । अन्त्यसाढेसाती शनि आदि गोचरग्रहको कारण प्रतिकूल स्थितिको सामना गर्नपर्ने छ । रपनि जन्मकालमा शनि आदि ग्रह अनुकूल तथा कारक हुनेहरूको लागि आकस्मिक लाभ तथा प्रकारान्तरले विभिन्न उपलब्धिहरू हातलाग्ने छन् । तर जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल रहनेहरुका लागि अल्लि विपरित फलको भागिदारी हुन नपर्ला भन्न सकिन्न । भिडियोमा पूरा राशिफल :

Advertisement

 

 

 

More News last news
Loading...