कस्तो छ धनु राशिको नयाँ वर्ष ? हेर्नुहोस् २०८० सालको वार्षिक राशिफल

धनु राशिका लागि नयाँ वर्ष २०८० साल प्रगति उन्नतिकर देखिएको छ । हिम्मत साहस र आँट बढेर आउने छ । मुद्धामामिला आदि कानूनी समस्यामा तपाईले न्याय पाउने देखिन्छ । खेलकुद आदि भौतिक प्रतिस्पर्धामा सफलता मिल्ने छ । खेतिपाती किसानीकर्मबाट लाभ मिल्ने छ । पशुचौपायाको पक्षमा वर्षको पूर्वार्ध लाभकर देखिएको छ । उत्तरार्धमा हानी खतिक्षति हुनसक्ने भय छ ।

पूरा राशिफल भिडियोमा :

Advertisement

More News last news
Loading...