कस्तो छ कर्कट राशिको नयाँ वर्ष ? २०८० सालको वार्षिक राशिफल

“ही, हु, हे, हो, डा, डि, डु, डे, डो“ यी नौ (९) अक्षर मध्येबाट नाम सुरु भएमा कर्कट राशी हुन्छन् । कर्कट राशिमा जन्मेको स्त्री वा पुरुषको राशी स्वामी चन्द्रमा चर संज्ञा, सौम्य स्वभाववाला, विप्रवर्ण, कफप्रकृतिवाला हुन्छन् । कर्कट राशिका मानिसहरु गहुँगोरो वर्णका हुन्छन् । काखी मुनी, खुट्टामाथि वा पेटमा केही दाग वा चिन्ह, खत होलान्। आगोले पोल्ने वा पानीमा डुब्ने सम्भावना समेत भएकोले त्यस्तैको चिन्ह पनि होलान् । खटिरा वा घाऊको रोग ज्यादा होला । सन्तान अधिक होलान। घाँटी वा पेट दुख्ने रोग लाग्न सक्छ । पति वा पत्नीबाट सुख हुनेछ। भिडियोमा प्रस्तुत छ कर्कट राशिको २०८० सालको वार्षिक ग्रहफल :

Advertisement

More News last news
Loading...