मिटरब्याज पीडितद्वारा आन्दोलन फिर्ता [यस्तो छ सहमतिपत्र]

काठमाडौं । सरकार र मिटरब्याजीबाट पीडितहरुबीच सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार भएको वार्तामा पाँच बुँदे सहमति भएको हो । सरकारले मिटरब्याज पीडितहरूका माग सम्बोधन गर्न र त्यसका लागि अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थितिमा सरकारी वार्ता टोली र संघर्ष समितिबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

More News last news
Loading...