काठमाडौँ । वि.स. २००८ सालमा काठमाडौंमा जन्मिएकी भुसालले रेडियो नेपालको कृषि कार्यक्रममा वृद्ध आवाजमा हरिशरणम् भन्दै गर्दा नागरिकता लिने उमेर पनि पुगेको थिएन । तपाइको जेटिए र बुढीआमाको गन्थनमा उनले सानै उमेरदेखि नै बुढीआमाको भूमिका निभाएकी थिइन् ।
आज उमेरले बुढ्यौलीतिर धकेल्दा पनि उनको त्यो आवाजमा उस्तै माधुर्यता झल्किएको छ । सिंहदरवार हेर्न पुगेकी उनलाई २०२३ सालमा रेडियोमा बोल्ने अवसर जुरेको थियो । सानै उमेरमा रेडियोमा काम थालेकी लक्ष्मीले रेडियोमा बोलेकै भरमा घरबाट समेत निकालुनुपर्यो । भिडियोमा हेर्नुहोस् पूरा जानकारी :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
