आइतबार सार्वजनिक बिदा !

काठमाण्डाैं l प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ। राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो।

Advertisement

 

More News last news
Loading...