सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम, कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

शुक्रबार प्रति तोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ हजार ९ सयले बढेर १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

Advertisement

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३५ रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।

अन्तराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको असर परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताए। महासङ्घले अन्तराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दैआएको छ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.79 132.39
EUR (European Euro)
1 140.19 140.82
GBP (UK Pound Sterling)
1 159.96 160.69
CHF (Swiss Franc)
1 142.25 142.89
AUD (Australian Dollar)
1 88.27 88.67
CAD (Canadian Dollar)
1 96.10 96.54
SGD (Singapore Dollar)
1 98.14 98.59
JPY (Japanese Yen)
10 9.92 9.97
CNY (Chinese Yuan)
1 19.13 19.21
SAR (Saudi Arabian Riyal)
1 35.09 35.25
QAR (Qatari Riyal)
1 36.11 36.27
THB (Thai Baht)
1 3.85 3.87
AED (UAE Dirham)
1 35.88 36.05
MYR (Malaysian Ringgit)
1 29.38 29.52
KRW (South Korean Won)
100 10.08 10.13
SEK (Swedish Kroner)
1 12.57 12.63
DKK (Danish Kroner)
1 18.83 18.91
HKD (Hong Kong Dollar)
1 16.79 16.87
KWD (Kuwaity Dinar)
1 429.35 431.31
BHD (Bahrain Dinar)
1 349.44 351.03
More News last news
Loading...