काठमाडौँ । आईएमई पे र सिटी एक्सप्रेसबीच सम्झौता भएको छ। सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकहरूले सिधै आईएमई पे वालेटबाट दाबी गरी पाउन सक्नेछन्।
ग्राहकहरूलाई सहज तरिकाले विदेशमा रहेका आफ्ना परिवार तथा साथीभाइले पठाएको रकम विना झन्झट प्राप्त गर्न मिल्ने उद्देश्यका साथ सम्झौता गरिएको हो।
यो सुविधा केही समयपछि लागू हुने र लागू गरेपछि ग्राहकरूले रेमिट्यान्स वालेट मै प्राप्त गर्न सक्नेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
