व्यस्त सडककाे पुलकाे बारमा झुण्डिए मिलन बुमी

काठमाडौँ । एक व्यस्त पुलकाे बारमा झुण्डिएकाे अबस्थामा श’ब भेटिएकाे छ। हुम्लाको अदानचुली गाउँपालिका वडा नं ३ निवासी मिलन बुमी झुण्डिएकाे अबस्थामा सुर्खेतकाे एक पुलमा भेटिएकाे हुन्।

उनले आत्मह’त्या गरेकाे प्रारम्भिक अनुसन्धानमा भेटिएकाे प्रहरीले जनाएकाे छ। कर्णाली प्रदेशकाे राजधानी सुर्खेत एउटा पुलको मुनी घाँटीमा डोरी लगाएर आत्मह’त्या गरेका अबस्थामा बुमीकाे शव देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । बुमीले के कारणले आत्मह’त्या गरेका हुन् भन्ने पत्ताे नलागेकाे प्रहरीले बताएकाे छ।

Advertisement

More News last news
Loading...