विदेशी मुद्राको विनिमयदर : आज (सोमबार) कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १२९ रूपैयाँ ८३ पैसा र बिक्री दर १३० रूपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ६१ पैसा र बिक्री दर १४१ रूपैयाँ २६ पैसा रहेको छ।

Advertisement

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ७९ पैसा र बिक्री दर १५९ रूपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४४ पैसा र बिक्री दर ३५ रूपैयाँ ६१६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

यस्तो छ अन्य देशहरुको विनिमयदर :

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 129.83 130.43
EUR (European Euro)
1 140.61 141.26
GBP (UK Pound Sterling)
1 158.79 159.52
CHF (Swiss Franc)
1 140.10 140.75
AUD (Australian Dollar)
1 90.58 91.00
CAD (Canadian Dollar)
1 96.90 97.35
SGD (Singapore Dollar)
1 98.40 98.86
JPY (Japanese Yen)
10 10.15 10.20
CNY (Chinese Yuan)
1 19.37 19.46
SAR (Saudi Arabian Riyal)
1 34.57 34.73
QAR (Qatari Riyal)
1 35.44 35.61
THB (Thai Baht)
1 3.95 3.97
AED (UAE Dirham)
1 35.35 35.51
MYR (Malaysian Ringgit)
1 29.94 30.08
KRW (South Korean Won)
100 10.49 10.54
SEK (Swedish Kroner)
1 12.48 12.54
DKK (Danish Kroner)
1 18.90 18.99
HKD (Hong Kong Dollar)
1 16.62 16.70
KWD (Kuwaity Dinar)
1 425.39 427.36
BHD (Bahrain Dinar)
1 344.38 345.97
More News last news
Loading...