आज घट्यो सुन, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रति तोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।

Advertisement

यता, चाँदीको प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ९० सय रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...