पूर्व मुख्यमन्त्री शाही कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

काठमाडौं। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री मेहेन्द्रबहादुर शाही कालिकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

गठबन्धनकातर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका शाहीले नेकपा एमालेका उम्मेदवार नगिन्द्र शाहीलाई पराजित गरेका हुन् ।

Advertisement

महेन्द्रले २४ हजार ४ सय ७४ मत पाए भने नगिन्द्रले १६ हजार ४ सय १० मत पाए ।

More News last news
Loading...