आज कति पुग्यो सुनको भाउ ?

काठमाडौँ । सुनको भाउ आज पनि बढेको छ । तोलाको ६ सय रुपैयाँले बढेर सुन ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

पछिल्लो समय सुनको भाउ लगातार बढिरहेको छ । भाउ अझै बढ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

More News last news
Loading...