सुदुरपश्चिममा भर्खरै अर्को शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । सुदुरपश्चिममा भर्खरै भूकम्पको धक्का महसुस भएको छ। आज शनिवार राति ८ बजेर १२ मिनेट जाँदा ५.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्ला केही दिनदेखि सुदुर पश्चिममा भूकम्पका धक्का आइरहेका छन् । आजको पछिल्लो धक्काले के कति भौतिक वा मानवीय क्षति भयो भन्नेबारे केही जानकारी आइसकेको छैन।

Advertisement

More News last news
Loading...