आज (बिहीबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ। बुधबार एकैदिन प्रतितोला १४०० रुपैयाँले बढेको सुनको भाउ आज बिहीबार स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

यसैगरी, तेजावी सुन आज ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता, बुधबार प्रतितोला २० रुपैयाँ बढेर १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटेर १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

More News last news
Loading...