आज बिहानै बाजुरामा भूकम्प

काठमाडौं । सुदुरपश्चिम प्रदेशमा आज पनि भुकम्प गएको छ । आज बिहानै बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो।

बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।​ भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो।

Advertisement

मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र भएर ६ दमलव ६ म्याग्निच्यूटको भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए।

More News last news
Loading...