आज (मंगलबार) झन् घट्यो सुन, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ आज झन् घटेको छ । सोमबार प्रतितोला २०० रुपैयाँले घटेको सुनको भाउ आज मंगलबार प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

यसैगरी, सोमबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन आज घटेर ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

यता, सोमबार प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि स्थिर रहेको छ । आइतबार भने चाँदी १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...