आज घट्यो सुन चाँदीकै भाउ ? तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा आज साताको पाँचौँ दिन अर्थात (शुक्रबार) सुनको भाउ थोरै घटेको छ । आज तोलामा एक सय रुपैयाँले घटेर छापावाल सुन ९४ हजार एक सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा झरेको छ ।

सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

More News last news
Loading...