आज घट्यो कि बढ्यो सुन ?

काठमाडौँ । साताको छैटौँ दिन आज (शुक्रबार) पनि सुनको भाउ थोरै बढेको बढेको छ ।

आज सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेर ९३ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो एकै दिन तोलामा १ हजार २ सय रुपैयाँले बढेको थियो ।

Advertisement

आज चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो २५ रुपैयाँले बढेको चाँदीको भाउ आज स्थिर रहँदा प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय तेजावी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

More News last news
Loading...