काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै १८ जना सहायक निर्देशक, १ जना प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
अनलाइनमार्फत आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिने बैकद्वारा जारी सूचनामा उल्लेख छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
