पोखरा । सरकारले भोलि ऋषि पञ्चमीका अवसरमा सार्बजनिक बिदा नदिने निर्णय गरेको छ ।
गण्डकी प्रदेश सरकारले महिलाहरुको महान पर्व तीजको अवसरमा ऋषि पञ्चमीका दिन सार्बजनिक बिदा हो होइन भन्ने विषयमा द्धिविधा रहेकाले प्रदेश सरकारले भोलि कुनै बिदा नभएको भन्दै सूचना निकालेको हो ।
मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले निकालेको सूचनामा भदौ १६ गते ऋषि पञ्चमीका दिन महिला कर्मचारीका लागिसमेत बिदा नभएको जनाएको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
