नेपालमा मध्यरातमा भूकम्प

काठमाडौं l बाँकेमा शुक्रबार राति भूकम्प महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाँकेको कोहलपुर र काभ्रेभीर केन्द्रविन्दु बनाएर राति १ बजेर २८ बजे मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प आसपासका जिल्लामा पनिमहशुस गरिएको थियो। यसअघि बिहीबार राति सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो।

Advertisement

More News last news
Loading...