आज घट्यो कि बढ्यो सुन चाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुन तोलामा ५ सय रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८ रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै यसदिन तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २२५ रूपैयाँमा कारोबार भइरहेको छ ।

More News last news
Loading...