आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रिदर १२७ रुपैयाँ ८ पैसा रहेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र विक्रिदर १३० रुपैयाँ २ पैसा रहेको छ ।

Advertisement

यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ९४ पैसा र विक्रिदर ८८ रुपैयाँ ३६ पैसा रहेको बैंकले जनाएको छ।

More News last news
Loading...