कास्की आदर्श समाज कतारको २०औ स्थापना दिबस सप्पन्न

कतार l कास्की आदर्श समाज कतारले आफ्नो स्थापाना दिवस मनाएको छ । १९ औ वसन्त पार गरि २० औ बसन्तमा प्रबेश गरेको सुखद अबसरमा जूलाइ २९ तारिक शुक्रबारका दिन दोहा कतारको सल्वा रोड स्थित ग्रीन रेस्टुरेन्टमा विशेष कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

सस्थाका अध्यक्ष अग्निधर देबकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिका रुपमा सस्थापक तथा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका वरिष्ठ उपाध्यक्ष हंशराज ढकालको सहभागिता रहेको थियो ।

Advertisement

उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा सस्थापक बिल गुरुङ, बिमल सुवेदी, धुर्ब अधिकारी, धन ब कार्की, सस्थाका संरक्षकद्वय आस ब. गुरुङ, मनप्रसाद राना मगर, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठ लगायत रहनु भएको थियो ।

सस्थाका प्रमुख सल्लाहकार बिक्की बिक ज्यु सल्लाहकार सदस्यहरु प्रकाश बिक ज्यु ,नवीन पौडेल, हरि प्रसाद तिमिल्सिना समेतको कार्यक्रममा उपस्तिथी रहेको थियो। गण्डकी प्रदेश अन्तरगत रहेका जिल्ला सस्थाहरुलाइ पनि अतिथिको रुपमा आमन्त्रण गरियको थियो जसमा तनहुँ सेवा समाजका अध्यक्ष पदम गिरि गोर्खा सेवा समाजका अध्यक्ष रामजी खत्री लमजुङ सेवा समाजका अध्यक्ष सिताराम थापा, बाग्लुंग सेवा समाजका अध्यक्ष सन्तोष पौडेल, पर्बत समाजका अध्यक्ष श्याम न्यौपाने, स्यांजा सहयोग समाज कतारकाअध्यक्ष प्रकाश परियार, मोना कतारका उपाध्यक्ष राजु पौडेल समेतको उपस्थिति रहेको थियो।

सस्थाका बरिस्ठ उपाध्यक्ष सुरज रानाभाट ज्यु फेवा सास्कृतिक परिवारका संयोजक गोबिन्द बराल,खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक अमृत बिश्वकर्मा , पोखरा महानगर पालिका सयोजक श्री पुस्प तिमिल्सिना आकस्मिक कोषका सयोजक श्री वसन्त श्रेष्ठ ज्यु लगाएत सस्थाका केन्द्रिय समितिका पदाधिकारीहरु सदस्य ज्युहरु आजिवन तथा साधारण सदस्य ज्युहरु बुद्धिजीवी, पत्रकार, सन्चारकर्मी, समाजसेबि ब्यक्तित्व हरु, कलाकार तथा खेलाडी ,लगायत कतारमा रहनु भएका सम्पूर्ण कस्केली दाजुभाई तथा दिदीबहिनिहरु र कस्केली शुभचिन्तकको अत्यन्तै बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रम को उद्घाटन राष्ट्रिय गान र मौन धारण पच्यात पानसमा दिप प्रजोलन गरि सस्थाको नाम अंकित केक काटेर सस्थाका अध्यक्ष ज्यु लगाएत प्रमुख अथिती ज्यु सस्थापक ज्यु हरु संरक्षक ज्युहरु र मन्चमा आसिन विशेष अथिती ज्यु हरुले संयुक्त रूपमा कार्यक्रमको उदघाट्न गरिएको थियो। लगतै सस्थाका वरिष्ठ उपाध्यक्ष श्री सुरज रानाभाटले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नु भएको थियो भने फेवा सास्कृतीक परिवारका कलाकार द्वारा स्वागत गित राखिएको थियो।

शुभकामना मन्तब्यको लागि तनहुँ सेवा समाजका अध्यक्ष श्री पदम गिरि ज्यु गोर्खा सेवा समाजका अध्यक्ष श्री रामजी खत्री ज्यु लमजुङ सेवा समाजका अध्यक्ष श्री सिताराम थापा, बाग्लुंग सेवा समाजका अध्यक्ष श्री सन्तोष पौडेल ज्यु पर्बत समाजका अध्यक्ष श्री श्याम न्यौपाने ज्यु स्यांजा सहयोग समाजका अध्यक्ष श्री प्रकाश परियार, मोना कतार म्याग्दी उपाध्यक्ष श्री राजु पौडेल ज्यु ले आफ्नो आफ्नो जिल्लाको तर्फबाट शुभकामना मन्तब्य राख्नु भयको थियो ।

कार्यक्रमको बीच बीचमा फेवा सास्कृतिक परिवारका कलाकार महेस तामांग सीबी गुरुङ लगायत बाट लाईव प्रस्तुति हरु गरियको थियो l सस्थाका प्रमुख सल्लाहकार बिक्की बिक ज्यु ,सल्लाहकार श्री प्रकाश बि. क ज्यु ले पनि शुभकामना ब्यक्त गर्नुभएको भने कास्की अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपालका कि ” अध्यक्ष ज्युले इमेल मार्फत पठाउनु भएको सुभकामना सचिब सन्तोष तिमिल्सिना ज्युले बाचन गरि सुनाउनु भएको थियो।सस्थाका संरक्षक श्री मनप्रसाद रानामगर ज्यु ले आफ्नो सुभकामना राख्नु हुँदै सस्थाको भाबीयोजनाहरु सफल होस सस्थाले गर्नु पर्ने रचनात्मक कार्य धेरै भएको जिम्मेवारी पनि कार्य समितिलाई रहेको भन्दै सुभकामना ब्यक्त गर्नु भएको थियो !सस्थाका संरक्षक आस ब गुरुङ ज्यु ले हरेक सामाजिक क्षेत्रमा साथसहयोग गर्दै आएको भन्दै सस्थाको उज्यल भबिस्य को शुभकामना ब्यक्त गर्नुभएको थियो/सस्थाका सस्थापकहरु श्री धुब राज अधिकारी, श्री बिमल सुवेदी धन बहादुर कार्की ,बिल गुरुङ ले बिगतमा सस्था स्थापना गर्दा भोग्नु परेका सम्स्या र बिगत देखि बर्तामान सम्म आइपुग्दा धेरै चरण पार गरिसकेको कुराको याद गराउनुको साथै सस्थाको उन्नती र प्रगतिको शुभकामना राख्नु भयको थियोे ।

सस्थामा आजिबन सदस्य लिनुहुने कस्केली दाजुभाई तथा दिदीबहिनी हरु आजिबन सदस्यता प्राप्त गर्नुहुने केदार भण्डारी , चित्र बहादुर रोकाया , किसोर श्रेष्ठ, सुक बहादुर परिवार , कुल बहादुर सुनार ठकुरी परियार ,देब बहादुर गुरुङ, बुद्ध गुरुङ , ऋषिराम भण्डारी लाई सस्थामा स्वागत गर्दै आजिबन सदस्यताको प्रमाण पत्र सस्थाका अध्यक्ष अग्निधर देवकोटाले प्रदान गर्नु का साथै सस्थामा स्वागत गर्नु भयको थियो l

प्रमुख अतिथि श्री हंशराज ढकाल क्षत्री ज्युले आफ्नो शुभकामना भनाइ राख्दै सस्थाको बिगत इतिहास लाई सम्झदै सस्थाले दुखी गरिब हरुलाइ सक्दो सहयोग गर्दै आएको अहिले सम्म सस्था यहाँसम्म ल्याउनुहुने सम्पुर्ण सस्थापक सबैलाइ सम्झनु भयको थियो थुप्रै साथीहरू को यो सस्थामा अतिनै ठूलो योगदान रहेको भन्दै अहिले बनेको नया कार्यसमिति लाई अजै सामाजिक क्ष्रेत्रमा राम्रा र सकारात्मक कार्य गर्दै कास्की आदर्श समाज कतारको जस्तो नाम उस्तै काम गरि देखाउन सफल होस भन्दै आफ्ना सुभकामना भनाइ राख्नु भएको थियो।

कार्याक्रम अन्तमा सस्थाका अध्यक्ष श्री अग्निधर देबकोटा ज्यु ले यो नितान्त सामाजिक सस्था भएको र येस्ले बिगत देखि बर्तमान सम्म आइपुग्दा सामाजीक कार्यमा नै समर्पित गर्दै आएको भोलिका दिन हरुमा पनि सस्थाले सस्थापक अग्रज ज्यु हरुले देखाएको बाटोमा हिड्ने भन्दै कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद ब्यकत गर्नु भएको थियो ।

सस्थाको नाम अंकित केक उपलब्ध गराउनु भएको मा संरक्षक श्री आस ब गुरुङ ज्यु संरक्षक श्री मनप्रसाद राना मगर ज्यु सल्लाहकार श्री नवीन पौडेल ज्यु लगाएत तातो चिया र चिसो कोक फेन्टा ब्यबस्थापन श्री केशु गुरुङ ज्यु अन्जिब गुरुङ ज्यु पिउने पानीको ब्यबस्था गर्नुहुने गोबिन्द बराल र प्रमाण पत्र ब्यानर ब्याज छपाई मा सहयोग गर्नु हुने सस्था सल्लाहकार नबिन पौडेल ज्यु लाई विशेष धन्यवाद ब्यकत गर्दै आफ्नो समयको ब्यस्ताको बाबुजुत पनि हामीलाइ मायागरी यहासम्म आएर कार्याकर्म भब्य सभ्य रूपमा सफल पार्न सहयोग गर्नु हुने आर्थिक भौतिक रुमा सहयोग गर्नु हुने सबैलाई आफ्नो ब्यक्तिगत तथा सस्थाको तर्फबाट आभार ब्यकत गर्दै र सस्थाको आजिबन सदस्यता लिनुहुने सम्पूर्ण कस्केली लाई सस्थामा स्वागत गर्दै कार्यक्रमको समापन गर्नु भएको थियोे भने कार्यक्रमको संचालन सस्थाका सचिब सन्तोष तिमिल्सिना ज्यु ले गर्नु भएको थियोे।

More News last news
Loading...