डिसहोम अफर : १ वर्षको रिचार्ज गर्दा ग्राहकले पाउनेछन् यस्तो सुविधा

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ ।

यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरूले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।

Advertisement

साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

यो अफर प्रयोग गरेर भरपुर फाइदा लिन पनि ग्राहकहरूलाई आग्रह गरिएको छ ।

More News last news
Loading...