सुदूरपश्चिममा बिहानै भूकम्पको धक्का ✍️ नयाँपुस्ता डटकम २ श्रावण २०७९, सोमबार ०९:१६ काठमाण्डाै l बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा केन्द्रबिन्दु भएर भूकम्प गएकाे हाे । Advertisement राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हाे।