आज घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको पाँचौ दिन आज (बिहीबार) पनि सुन चाँदीको भाउ थोरै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

अघिल्लो दिन सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको भाउ प्रतितोला ९४ हजार १ सय रुपैयाँ रहेको छ ।

यसर्थ, आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको हो ।

More News last news
Loading...