काठमाडौँ । आज साताको चौथो दिन अर्थात (बुधबार) नेपाली बजारमा सुन भाउ थोरै बढेको छ ।
सुनको भाउ आज १ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँ तोकिएको छ। यो सँगै तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ।
सुनको भाउसँगै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
