आज घट्यो कि बढ्यो सुनको मूल्य ?

काठमाडौँ । आज साताको तेस्रो दिन अर्थात (मंगलबार) नेपाली बजारमा सुनको भाउ स्थिर छ ।

आज छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। सोमबार पनि छापावल सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ थियो ।

Advertisement

आज तेजावी सुनको भाउ पनि स्थिर रहेर प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज सुनको भाउ बढेपनि चाँदीको भाउ पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँ तोकिएको छ । आइतबार र सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

लामो समयदेखि लगातार उकालो लागेको सुनको भाउ केही दिनदेखि भने स्थिर रहेको छ ।

More News last news
Loading...