काठमाडौं । नेपालमा इन्धनको मुल्य पुनः बढेको छ । भारतबाट बढेर आएपछि नेपाल आयल निगमले तेलको भाउ बढाएको हो ।
निगमका अनुसार अब पेट्रोलको भाउ २१ रूपैयाँले बढेर प्रतिलिटर १९९ पुगेको छ ।
यस्तै डिजल र मट्ट्रितेलको मुल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ पुगेको छ ।
सरकारले कर छुट दिने भनेेेपनि व्यवहारमा नउतार्दा उपभोक्ता भारी मूल्य तिर्न बाध्य छन् । भारतले भने कर छुट दिएर राहत दिएको छ
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
