आज (शुक्रबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज साताको पाँचौ दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ।

हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ।

Advertisement

आज तेजावी सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ। चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ।

More News last news
Loading...