आज (आइतबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) सुनको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला २ सय रुपैयाँ बढेको छापावाल सुन आज घटबढ नभएको हो ।

आज छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ ९७ हजार ५ सय रुपैयाँ रहेको छ ।

Advertisement

सुनसँगै आज चाँदीको भाउ पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

More News last news
Loading...