काठमाडौँ । साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ । आज छापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन ९५ जहार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, सुनको भाउसँगै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
