काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ६२ जहार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, सुनको भाउसँगै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
