आज (सोमबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौँ । आज साताको दोस्रो दिन अर्थात आज (सोमबार) सुनको भाउ झन् उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ७ सय कायम भएको छ।

आइतबार सुन तोलाको ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ निर्धारण भएको छ।

Advertisement

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मुल्य निर्धारण भएको छ ।

More News last news
Loading...