आज (शुक्रबार) घट्यो कि बढ्यो सुनको भाउ ?

काठमाडौं । आज साताको छैटौँ दिन अर्थात (शुक्रबार) नेपाली बजारमा सुनको पाँच सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।

Advertisement

बुधबार सुन तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको भाउ १५ रुपैयाँले बढेको छ। बुधबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको छ।

More News last news
Loading...